सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : २६ बजे

न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७

एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको

मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै आशिफ पनि आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाडौं गुर्खाजका

एनपीएल क्रिकेट : ड्रोनबाट यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट

हराउँदै कोदो, बढ्दै माग

तानसेन– यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती