लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहणको काम सुरु « Khabarhub

लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहणको काम सुरु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– लामोसाँघु–जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुलको बायाँ किनारातर्फको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । 

निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्बाट २०७६ पुस २८ गते निर्णय भएको र जग्गाप्राप्ति ऐन-२०३४ को दफा १८ ९१० को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायत विवरण संकलन गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : ३३ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले