जिम्बाबेमा अफ्रिकाकै पुरानो डाइनोसरको अवशेष भेटियो « Khabarhub

जिम्बाबेमा अफ्रिकाकै पुरानो डाइनोसरको अवशेष भेटियो


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताको दाबी गरेका छन्।

जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताले दाबी गरेका हुन्। एक मिटर अग्लो, दुई वटा खुट्टा र लामो घाटी भएको डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यो चार खुट्टाले हिँड्ने साउरोपोदोमोर्पको प्रजाति भएको अनुसन्धानमा उल्लेख छ। डाइनोसरको अवशेष सन् २०१७ र २०१९ मा गरिएको अध्ययनको क्रममा भेटिएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : २६ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन