श्रीलङ्काको अन्तरिम बजेट पारित « Khabarhub

श्रीलङ्काको अन्तरिम बजेट पारित


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ । बजेटको पक्षमा १२० मत र विपक्षमा पाँच मत परेका छन् । बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए ।

मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) बाट अलग्गिएका सांसदहरूको एक समूह रहेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अगष्ट ३० मा संसदमा अन्तरिम बजेट प्रस्तुत गरेका थिए ।

जुलाईमा विक्रमासिङ्घेले अर्थव्यवस्थालाई स्थिर बनाउने र सामाजिक सुरक्षाको दायरा बढाउने नीतिहरू कार्यान्वयन गर्नका लागि अगस्टमा अन्तरिम बजेट प्रस्तुत गरिने प्रतिवद्धता राष्ट्रपति निर्वाचित भए लगत्तै गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : १८ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप