अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्न दियो स्वीकृति « Khabarhub

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्न दियो स्वीकृति


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले ताइवानलाई १ दशमलव १ विलियन डलर अर्थात् १ खर्बभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकाको रक्षा सुरक्षा सहयोग एजेन्सीले हतियार प्याकेजमा ६० वटा एन्टी–शिपमिसाइल, एक सय वटा एयर–टु–एयर मिसाइल र निगरानी रडार कार्यक्रमका लागि १ खर्ब ४० अर्ब ३४ करोडभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिइएको हो ।

चीनसँगको तनाव बढ्दै गएकाले अमेरिकाले ताइवानलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ । अमेरिकाले हतियारका सम्बन्धमा दिएको स्वीकृति र चिनियाँ नेताको यसअघिको ताइवान भ्रमणप्रति चीन भने रुष्ट बनेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ३० बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन