स्वदेश फर्किएका राजापाक्षेलाई पक्राउ गर्न माग « Khabarhub

स्वदेश फर्किएका राजापाक्षेलाई पक्राउ गर्न माग


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वदेश फर्किएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। प्रदर्शनकारी नेताहरुले उनलाई गिरफ्तार गर्नुपर्ने माग गरेका हुन् ।

जुलाईमा प्रदर्शनकारीले उनको सरकारी आवासमा प्रवेश गरेपछि राजापाक्षे भागेका थिए। ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट नै राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी थाइल्यान्डको ब्यांकक पुगेका थिए।

‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय फर्केका छन्। उनीसँग लुक्ने ठाउँ छैन,’ शिक्षकहरुको ट्रेड युनियनका नेता जोसेफ स्टालिनले भने।

‘उनलाई तुरुन्त पक्राउ गरिनुपर्छ। श्रीलंकाका २ करोड २० जनतालाई दुःख दिएकोमा उनलाई मुद्दा चलाइनुपर्छ,’ उनले भने, ‘मानौँ केही नभएजसरी उनी आनन्दले बस्न पाउनु हुँदैन।’ एजेन्सी

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ८ : १२ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई