माधव नेपाल रौतहटका दुई निर्वाचन क्षेत्रबाट सिफारिस « Khabarhub

माधव नेपाल रौतहटका दुई निर्वाचन क्षेत्रबाट सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।

पूर्व प्रधानमन्त्री नेपालको नाम आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागी क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

क्षेत्र नं. ४ बाट अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई तथा क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ४२ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक