अगरबत्ती धूवाँ चुरोटको भन्दा खतरनाक, हुनसक्छ ब्रेन ट्युमर तथा क्यान्सर « Khabarhub

अगरबत्ती धूवाँ चुरोटको भन्दा खतरनाक, हुनसक्छ ब्रेन ट्युमर तथा क्यान्सर


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

तपाई पूजापाठका लागि वा कार्यालय खोल्नासाथ धुप(अगबत्ती) बाल्नु हुन्छ होला ? तपाईले धर्मका लागि वा ग्राहक आउन् भन्ने अपेक्षासहित पसल वा कार्यालयमा बालेको धुपले स्वास्थयमा निकै ठूलो असर पारेको वा पार्ने बारे कहिल्यै हेक्का गर्नु भएको छ ।

यदी छैन भने यसलाई ध्यान दिने गर्नुहोस् । किनकी धुपले स्वास्थ्यमा चुरोटको सेवन भन्दा ठूलो असर गर्न जान्छ । पूजाआजा तथा कुनै सांस्कृतिक कार्यक्रममा अगरबत्ती प्रयोग गरिन्छ।

यसको प्रयोग पूजापीठमा धेरै पहिलेदेखि नै हुँदै आएको छ। कतिपयले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्छन्।

धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ। अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ। यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ।

अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने धारणा चिकित्सकहरूको छ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ४७ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा