गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो « Khabarhub

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापन पक्ष एक ठाउँ उभिनै पर्ने बाध्यता सुनाएका छन् ।

चितवनमा पदाधिकारी पदका लागि मतदान हुनुअघि उनले महाधिवेशनको घडीमा स्थापनकालदेखिका संस्थापन पक्ष मिल्नुपर्ने अवस्थामा केहीले आफ्नो रुप र चरित्र देखाएको टिप्पणी गरे ।

‘यो महाधिवेशनको घडीमा पार्टीको स्थापनकालदेखिका संस्थापन पक्ष एक ठाउँमा आउनु थियो, उभिनुपर्ने थियो’, उनले भने, ‘महाधिवेशनका क्रममा हिजोदेखि सबै साथीहरूले वास्तविक क्षमता, रुप र आफ्नो चरित्र पनि देखाउनु भएको छ।’

उनले पार्टी स्थापनाकालदेखिको संस्थापन पक्ष एक ठाउँमा उभिदिए हुन्थ्यो भन्ने महाधिवेशन प्रतिनधिको चहानालाई सम्बोधन गर्न आफू, कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपानेसहितले विपिनलाई साथ दिएको पनि बताए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : ४८ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा