अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ घोषणा « Khabarhub

अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ घोषणा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पवन कार्की नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा  रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो ।

रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो । फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापित गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापित गराउन फोर्सले काम गर्ने बताए ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : ४४ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत