चट्याङ लागेर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर एक महिलाको मृत्यु


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागमती- मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : २७ बजे

एएफसी यु–२३ एसियन कप : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप

‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं– चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं– पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको

काठमाडौंमा मनाइने इन्द्र जात्रा: वर्षा र सांस्कृतिक पर्वको उत्सव

काठमाडौं – नेपाल, जसलाई बहुजातीय र बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ,