प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ।

सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ३० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज