विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर) « Khabarhub

विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर)


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।

घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेपछि प्रहरीले रोक्न खोजेपछि विद्यार्थीले ढुंगा हानेका हुन्।

नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन्।

 

न्युजकारखानाबाट

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ५० बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र

मनसुनयता सरदरभन्दा कम वर्षा

काठमाडौं– यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा

चीनबाट जनै आयात भएको तथ्यांक भेटिएन

काठमाडौं– विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए