१९ वर्षका कार्लोसले जिते युएस ओपनको उपाधि « Khabarhub

१९ वर्षका कार्लोसले जिते युएस ओपनको उपाधि


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्भारेजले सोमबार युएस ओपन टेनिसको उपाधि जितेका छन्। अल्भारेजको यो पहिलो ग्रान्ड स्लाम हो।

पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर अल्कारेजलाई निराश पार्दै अल्भारेजले ६–४,२–६,७–६ (७–१),६–३ को जित निकालेका हुन्। फाइनलअघि अल्भारेजले लगातार तीन खेलमा पाँच सेट खेलेर जित हासिल गरेका थिए।

यससँगै अल्भारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका छन्। अल्भारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन्।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : ३१ बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको