चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शन « Khabarhub

चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शन


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शनको आयोजना गरिएको छ । चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर मुसलमानहरुले टर्कीको इस्तानबुल सहरमा शून्य कोभिड नीतिविरुद्ध प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनमा पूर्वी तुर्केस्तान महासंघ, उइगुर प्रतिष्ठान एवम् पूर्वी तुर्केस्तान गणतान्त्रिक जस्ता संस्थाहरुको सहभागिता रहेको जनाइएको छ ।

कोभिड १९ रोकथामका लागि भन्दै चीनले लाखौँ उइगुरहरुलाई बन्धक बनाएको भन्दै उनीहरुले प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै अघि सारेको नीतिलाई चीनले उइगुरविरुद्ध प्रयोग गरिरहेको पूर्वी तुर्केस्तान राष्ट्रिय सभाका अध्यक्ष सेइत तुमतुर्कले आरोप लगाए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४० बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।