भद्रगोलबाट उदाएकी रुपवती रक्षा (१५ तस्वीर) « Khabarhub

भद्रगोलबाट उदाएकी रुपवती रक्षा (१५ तस्वीर)


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य टेलिचलचित्र भद्रगोलबाट चर्चित बनेकी रक्षा श्रेष्ठ रुपकी साह्रै राम्री छन् । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा हुन्छ । हाल उनी सक्किगोनिमा व्यस्त छिन् ।

हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् । सक्किगोनिमा उनी कुमार कट्टेल (जिग्री)को प्रेमिकाको रूपमा चिनिन्छिन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रक्षा आफूले घुमफिर गरेका विभिन्न पोज–पोजका तस्वीरहरु फेसबुकमार्फत सार्वजनिक गर्दै आएकी छिन् । उनले फेसबुकमा सार्वजनिक गरेका केही पुरान र केही नयाँ पृथक पोजका १५ तस्वीर यस्ता छन्–

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ११ : ४७ बजे

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१