बालेनलाई बाबुरामको सुझाव : ‘फुटपाथ व्यवसायको व्यवस्थापन गरौँ’ « Khabarhub

बालेनलाई बाबुरामको सुझाव : ‘फुटपाथ व्यवसायको व्यवस्थापन गरौँ’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए ।

भट्टराईले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’

तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नै पर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ०३ बजे

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता

दलको नेतामा कांग्रेस अनिर्णयको बन्दी, अन्तिम समयमा निर्वाचन कार्यक्रम नै स्थगित

काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन भएको दुई महिना हुन लाग्दा पनि

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक

सुकुम्वासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह

काठमाडौं– नेकपा (एमाले)ले सुकुम्वासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा