‘पाँच वर्षे कार्यकालमा प्रतिनिधिहरूको भूमिका प्रभावकारी भएन’ « Khabarhub

‘पाँच वर्षे कार्यकालमा प्रतिनिधिहरूको भूमिका प्रभावकारी भएन’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसद्को पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरूको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरूको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताएका हुन् ।

पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाए । आफूहरू सत्तापक्षमा हुँदा सौहार्द्रपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहँदा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाई छ । उनले सदनले नै बिभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु विडम्बना रहेको बताए ।

उनले केही पात्रहरूका कारण नै संसद् अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गरे ।  

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ६ : ४८ बजे

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक