जबराको पूरक प्रश्नको बयान सम्पन्न  « Khabarhub

जबराको पूरक प्रश्नको बयान सम्पन्न 


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक प्रश्नको बयान सम्पन्न गरेको छ । 

शनिबार बसेको समिति बैठकले बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । यसअघि बयान सुनेर हस्ताक्षर गरेका जबराले शनिबार भने नसुनिकनै सबै बयानमा हस्ताक्षर गरेको उनले बताए ।

महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी रहेकाले आजै दिउँसो अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिन विश्वकर्माले बताए । 

समितिले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : ५६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको