प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल | Khabarhub Khabarhub

प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गरेका छन् ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा नारायण खड्काका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गरेका हुन् । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ३८ बजे

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी

तमोर नदीमा बगेर एकजना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

कैलाली– आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको