उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा « Khabarhub

उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।१६ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटी २– ० ले अघि रह्यो ।त्यसपछि खेलको ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

खेलको ३३ औं मिनेटमा नाथन कोलिन्सले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो । यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलमा १७ अंक जोडेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४३ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि