महाभियोग सिफारिस समितिको प्रतिवेदनमा एमालेको फरकमत (पूर्णपाठ) « Khabarhub

महाभियोग सिफारिस समितिको प्रतिवेदनमा एमालेको फरकमत (पूर्णपाठ)


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – महाअभियोग सिफारिस समितिले तयार पारेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले ८ बुँदे फरक मत राखेको छ।

शनिबारको महाभियोग सिफारिस समितिको बैठकमा एमालेले फरक मत राखेका हुन् । एमालेको फरक मतका बाबजुत महाभियोग समितिबाट बहुमतले पारित भएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै समिति सदस्य एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले महाभियोग प्रस्ताव ६ महिनासम्म होल्ड गरिएको र सिफारिस समितिलाई काम गर्न ३ महिना नदिइको भन्दै प्रश्न उठाए पनि समितिमा उचित जवाफ नआएपछि फरकमत राखिएको बताएका छन् । उनले महाभियोगका लागि प्रमाणहरू संकलन हुन नसकेको भन्दै सत्ता पक्षले यसलाई खेलाचीका रुपमा लिएको बताए ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको