‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर | Khabarhub Khabarhub

‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिश्मा मानन्धरले एसईईमा ३ जीपीए (बी प्लस) ल्याएपछि खुशी व्यक्त गरेकी छिन् । अब उनले व्यवस्थापन विषय लिएर थप अध्ययन गर्ने बताएकी छिन् ।

उनले दुई विषयमा आफूलाई थोरै शंका लागे पनि नतिजाले आफूलाई निकै खुशी लागेको बताइन् । साथै उनले आफूले आशा गरेभन्दा राम्रो नतिजा आएको भन्दै खुशी साटिन् । ‘सोचेभन्दा राम्रो नतिजा आयो । खुशी छु,’ करिश्माले खबरहबसँग भनिन्, ‘बी आउने अपेक्षा गरेकी थिएँ, ‘बी प्लस’ आयो, अब व्यवस्थापन पढ्छु ।’

यता एसईईको नतिजा प्रकाशन भएपछि करिश्मालाई बधाइ दिनेको ओइरो लागेको छ । आज एसईईको नजिता प्रकाशन हुने भएपछि उनलाई बिहानैदेखि तारन्तार फोन आइरहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४८ बजे

अंग्रेजी वर्ष २०२४ लाई फर्केर हेर्दा देशभर के के भयो ? (तस्बिरहरू)

काठमाडौं- आज (जनवरी १) देखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन्

अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै

एजेन्सी– यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

वालिङ– यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

 ग्रामीण सडकले कृषि उपजको बजारीकरण सहज

भोजपुर– ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच