राप्रपा नेपाल आबद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल  « Khabarhub

राप्रपा नेपाल आबद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालको  प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुवईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णुप्रसाद सिलवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मानबहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, सञ्जय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र टीकाराम सुवेदी छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित