आयोगको साढे पाँच लाख जरिवाना लुट हो : हर्क साम्पाङ « Khabarhub

आयोगको साढे पाँच लाख जरिवाना लुट हो : हर्क साम्पाङ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवाना धेरै भएको गुनासो गरेका छन् ।

मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै निर्वाचन आयोगले तोकेको जरिवानाप्रति आपत्ति जनाएका हुन् । उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको उल्लेख गर्दै आयोगले ५ लाख ५० हजार जरिवाना तिराउनु भनेको लुट्नु हो भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,’ दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ’

निर्वाचन आयोगले चुनावी खर्च विवरण बुझाउन ढिलो गर्ने उम्मेद्वारहरुलाई जरिवाना गरेको ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ४९ बजे

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती