कतिमा कारोबार भइरहेको छ आज फलफूल र तरकारी?  « Khabarhub

कतिमा कारोबार भइरहेको छ आज फलफूल र तरकारी? 


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा, अमला, हरियो तरबुजा र चुकुन्दरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।

आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६६ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६१ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १२५ रुपैयाँ, लोकल काँक्रो ६६ रुपैयाँ र कागती २४२ रुपैयाँ ५० पैसा पर्नेछ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ७८ रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, ठूलो नेपाली गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ५० पैसा, सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा लोकल सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग २३५ रुपैयाँ र टाटे सिमी १२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, निउरो १०५ रुपैयाँ, परवल ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३६ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तने बोडी १०५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भिण्डी ४६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ५६ रुपैयाँ ६७ पैसा रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ र हरियो धनियाँ १५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ४१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान