किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन  « Khabarhub

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ- किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई (युगसन किरात) चयन भएका छन् ।

जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार राति सम्पन्न यायोक्खाको नवौँ सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि यायोक्खाको सचिव थिए ।

यायोक्खाको उपाध्यक्षमा इन्द्रकुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सहसचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीता राई र सहकोषाध्यक्षमा डार्विन राई चयन भएका छन् ।

 सदस्यमा जयन्ती राई, सेतुमान राई, राजहरि राई, लंकशेर राई, नरेशकुमार राई, समिता राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएको यायोक्खाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ११ : ३५ बजे

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक