‘बी’ डिभिजन लिगको खेल तालिका, कस्को भिडन्त कहिले को सँग ? « Khabarhub

‘बी’ डिभिजन लिगको खेल तालिका, कस्को भिडन्त कहिले को सँग ?


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा झम्सिखेल युथ क्लव र ब्याइज युनियन क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

एन्फाले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस २५ गते प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा झम्सिखेल र ब्याइज युनियन तथा दोस्रो खेलमा टुसाल र श्री भगवती क्लव विच प्रतिस्पर्धा हुनेछन । दुबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

कुल १२ टिमको सहभागिता हरेको प्रतियोगिताको समुह ए मा झम्सिखेल, आरसिटी, श्रीकुमारी, सातदोबाटो, नयाबस्ती र ब्याइज युनियन रहेका छन ।

यस्तै समुह बी मा टुसाल, पुल्चोक, मध्यपुर युथ, खुमल्टार युवा, बारवारी क्लव र श्रीभगवती क्लवको सहभागिता रहेको छ । लिगको पहिलो चरणमा ३० खेल हुनेछन । त्यसपछि दोस्रो चरणका खेलहरु सुरु हुनेछन ।

 

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : ०७ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका