चोरी मुद्धामा फरार अभियुक्त चाबहिलबाट पक्राउ « Khabarhub

चोरी मुद्धामा फरार अभियुक्त चाबहिलबाट पक्राउ


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी चोरी मुद्धाका एक जना फरार अभियुक्तलाई ६ महिना पछि पक्राउ गरको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर ६ जोरपाटी घर भएका ४३ वर्षीय राजु तामाङ रहेका छन् ।

गत बैशाख १५ गते कोटेश्वरको एक घरमा कोही नभएको मौका पारी नगद रु १५ लाख ८४ र गरगहना चोरी फरार भएका तामाङलाई प्रहरीको अपराध अनुसन्धान टोलीले चाबहिलबाट पक्राउ गरेको हो । उनी यस भन्दा पहिले पनि पटक–पटक चोरी मुद्धामा दोषी देखिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ३३ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२