सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने « Khabarhub

सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानुन प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ।

रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ। पछिल्लो तथ्यांकअनुसार, रुसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलव ५ ट्रिलियन रूबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलव ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ।

मस्कोले सन् २०२२ देखि २०२४ सम्म कुल १० दशमलव ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलव ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ५३ बजे

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी

काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ

भैँसी पालेर वार्षिक १८ लाख कमाउँदै सीताराम

इलाम – तीन वटा भैँसी गुमाएपछि पनि सपना गुमेन ।