बायर्नको सानदार जित « Khabarhub

बायर्नको सानदार जित


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६ औं स्थानमा छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : १२ बजे

महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर– जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको

इरान–अमेरिका सम्झौतामा अन्योल, अधिकार सुरक्षित नभएसम्म सहमति नगर्ने तेहरानको अडान

तेहरान– अमेरिका र इरानबीच सम्भावित आणविक सम्झौताबारे अनिश्चितता फेरि गहिरिँदै

रास्वपा सभापति लामिछाने भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच