चट्याङ लागेर एक बालिकाको मृत्यु « Khabarhub

चट्याङ लागेर एक बालिकाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ साइकलमा गुडिरहेको अवस्थामा परेको चट्याङ लागेर बिर्तामोड-३, चैतुबारीकी बालिकाको मृत्यु भएको हो ।

स्थानीय रुपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३३ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ