तेक्वान्दो प्रशिक्षक खड्काद्वारा काठमाडौँ क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

तेक्वान्दो प्रशिक्षक खड्काद्वारा काठमाडौँ क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेक्वान्दो प्रशिक्षक अशोक खड्काले प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेका छन्।

आइतबार बिहान काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खड्काले ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौँ’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ४८ बजे

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र