खुल्यो भीमदत्त राजमार्ग | Khabarhub Khabarhub

खुल्यो भीमदत्त राजमार्ग


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अतरिया – वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सावारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पहाडी सात जिल्ला जोड्ने अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ५७ बजे

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको