प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । 

५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ०९ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड