लघुवित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर) « Khabarhub

लघुवित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । 

लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो । 


प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : ४९ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ