बर्दिया– १ मा गौतम कांग्रेसका आधिकारिक उम्मेदवार « Khabarhub

बर्दिया– १ मा गौतम कांग्रेसका आधिकारिक उम्मेदवार


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बर्दिया – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट संजय कुमार गौतम आधिकारिक उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराएका बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकास सिंह राठौरले गौतमको मनोनय खारेजीको लागि दिएको उजुरी उपर छानबिनगर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य न्यायाधिश कैलास प्रसाद सुवेदीको निर्णयले गौतमलाई आधिकारिक उम्मेदवार घोषणा गरेको हो ।

बर्दियामा एउटै पार्टीबाट दुई जना उम्मेदवारको मनोनयन परेको थियो । प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका ०७९ को दफा १९ को उपदफा ९ अनुसार एउटै पार्टीबाट औपचारिक पत्र प्रदान गरेको आधारमा एउटै निर्वाचन क्षेत्रमा एक भन्दा बढी उम्मेदवारको मनोनयन पत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने ब्यक्तीको मनोनयन कायम हुने ब्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार गौतम काँगे्रेसका आधिकारीक उम्मेद्वार बनेका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ५५ बजे

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर