अछाममा एक युवकको खोलामा डुबेर मृत्यु « Khabarhub

अछाममा एक युवकको खोलामा डुबेर मृत्यु


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ३७ बजे

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

कास्की – पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल