‘एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भन्छन्’  « Khabarhub

‘एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भन्छन्’ 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भनेर प्रचार गिररहेको बताए । शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिए ।

काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय नहुनेहरूले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उनको भनाई छ । उनले काठमाडौं ४ मा एमालेबाहेक अरु कसैले विकास गर्न नसकेको दाबी गरे ।

उनले जनसहभागितालाई बढाएर अपुरा कामलाई पुरा गर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रुपमा जनतामाझ पुगेर मुलुकको विकास गर्नुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : ५९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज