भारतीय राष्ट्रपति मुर्मूको मोतियाबिन्दुको सफल शल्यक्रिया « Khabarhub

भारतीय राष्ट्रपति मुर्मूको मोतियाबिन्दुको सफल शल्यक्रिया


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – राष्ट्रपति द्रौपदी मुर्मूको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल ९रेफरल एण्ड रिसर्च० मा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ।

उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति मुर्मु शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन् । भ्रमणका क्रममा उनले गुवाहाटिस्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी छिन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३७ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३