प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ। यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ।

सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ।

सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ। एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : १७ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना