आज फलफूल र तरकारीको मूल्य कति ? | Khabarhub Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति ?


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका नयाँ तरकारी र फलफूलको मूल्य तोकेको छ।

समितिकाअनुसार आज सोमबार अदुवा, काउली, चिचिण्डो, फर्सी पाकेको र हाइब्रीड सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला, हरियो प्याज र तितो करेला ७५ रुपैयाँ, कागती १९० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, मुडेको आलु ८६ रुपैयाँ ५० पैसा, सुकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७२ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : २० बजे

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम

काठमाडौं– काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम

पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

पर्वत– फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी

अध्यायनको निष्कर्ष- दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख 

काठमाडौं– टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ

तिहारको झिलिमिलीमा चम्किएको परनिर्भरता

काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई फूल र झिलिमिली

भक्तपुरका नेवार समुदायले भोलि भाइटीका मनाउने

भक्तपुर– यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक