विश्वकप क्रिकेटमामा रिसव पन्तको डेब्यू, कस्तो रहला प्रदर्शन ? « Khabarhub

विश्वकप क्रिकेटमामा रिसव पन्तको डेब्यू, कस्तो रहला प्रदर्शन ?


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टोलीबाट युवा ब्याट्सम्यान रिसव पन्तले स्थान पाएका छन् । उनलाई घरेलु टोली इंग्ल्यान्डविरुद्धको खेलमा भारतीय टोलीले स्थान दिएको हो ।

पन्तले ब्याट्सम्यान विजय शंकरको स्थानमा मैदान प्रवेश पाएका हुन् । इंग्ल्यान्डले भारतविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । बर्मिंघमस्थित क्रिकेट मैदानमा शूरु भएको खेलमा टस हारेको भारत घरेलु टोलीविरुद्ध फिल्डिङको निम्तो पाएको छ ।

आजको खेलमा भारत अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड भारतलाई रोक्दै आफ्नो सेमिफाइनल यात्रा जिवीत राख्न चाहन्छ । यसअघिका २ खेलमा लगातार हार व्यहोरेको इंग्ल्यान्डका लागि आजको खेलजित्नै पर्ने दबाब पनि रहेको छ ।

भारतीय टोली:

विराट कोहली(कप्तान), रोहित शर्मा, केएल राहुल, महेन्द्रसिंह धोनी, रिसव पन्त, मोहमद समी, हार्दीक पाण्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहाल, जस्प्रीत बुम्राह, केदार ज्यादव

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै