ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा « Khabarhub

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन्।

देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन्। बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन्।

लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री बन्ने घोषणा गर्दै सुनकले ट्वीट गरे, ‘बेलायत एक महान देश हो तर हामीले गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं’, पूर्वअर्थमन्त्रीले आफ्नो उम्मेदवारी पुष्टि गर्दै भने, ‘म हाम्रो अर्थतन्त्र ठीक गर्न चाहन्छु, हाम्रो पार्टीलाई एकताबद्ध गर्न चाहन्छु र हाम्रो देशको लागि काम गर्न चाहन्छु।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ