छुपुमा छुपुमा हिलोमा धान रोपेर छाडौंला… (फोटो फिचर) « Khabarhub

छुपुमा छुपुमा हिलोमा धान रोपेर छाडौंला… (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली परम्पराअनुसार असार १५ गतेलाई दही चिउरा खाएर धान रोपाइँ गर्ने दिनका रुपमा लिने चलन छ ।

सोही अनुसार सरकारले असार १५ गतेलाई नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइन्छ ।

धान दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा रोपाईं कार्यक्रम आयोजना गरिएको छ । पर्यटक तथा युवायुवती धान रोपाईंमा सहभागी भएर रमाइलो गरेका छन् ।

हेरौं केही तस्वीर

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : ३२ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा