गठबन्धनले रूपन्देही-२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने « Khabarhub

गठबन्धनले रूपन्देही-२ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गठबन्धनले रूपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 

यसअघि रूपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी परेको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना