अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण | Khabarhub Khabarhub

अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेका हुन् । 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ३ : ४१ बजे

पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको शव भेटियो

फुङ्लिङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध

एजेन्सी – वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी– झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार

लेबनानस्थित संयुक्त राष्ट्रसङ्घको आधारमा इजरायली सैनिक प्रवेश

काठमाडौं– संयुक्त राष्ट्रसंघले इजरायलले दक्षिणी लेबनानमा शान्ति सेनाको आधारमा जबरजस्ती

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत