इरानमा अतिवादी हमलामा १५ जनाको मृत्यु, ४० घाइते | Khabarhub Khabarhub

इरानमा अतिवादी हमलामा १५ जनाको मृत्यु, ४० घाइते


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्।

मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ।

बुधबार भएको उक्त आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ।

आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २१ बजे

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती