ललितपुरका सांसद सिलवालको धान रोपाइँ भाइरल « Khabarhub

ललितपुरका सांसद सिलवालको धान रोपाइँ भाइरल


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार असार–१५ । मुलुकभर धान दिवस मनाइयो । धान दिवसका अवसरमा मन्त्री, नेता, मेयर, उपमेयरदेखि कलाकारहरुले गरेको रोपाइँले चर्चा पायो ।

त्योभन्दा अझ बढी चर्चा ललितपुरका सांसद नवराज सिलवालको धान रोपाइँले पायो । उनको धान रोपाइँको मोह पनि गज्जबको देखियो । हातमा पञ्जा, खुट्टामा टलक्क टल्किने लेदरको जुत्ता लगाएर धान रोप्न सरिक भए । अझ उनले हातमा धानको बिउँ समेत लिएर खेतमा रोप्दै गरेका भेटिए ।

उनको यही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  तस्वीरलाई लिएर विभिन्न क्रिया प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : १९ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने