जापानमा गुञ्जिँदै सुगम, मेलिना र सुनिल | Khabarhub Khabarhub

जापानमा गुञ्जिँदै सुगम, मेलिना र सुनिल


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई गुञ्जिने भएका छन्।

कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ फर फ्रेण्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमा जापानका विभिन्न ६ शहरमा हुनेछन्।

कार्यक्रम डिसेम्बर २५ का दिन टोकियोको रोपंगी जेस नाइटमा हुनेछ। टोकियोपछि ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा हुनेछन्।

आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरी सकेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ४० बजे

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो